Khabarhub

टुँडिखेलको भीडमा च्यापिएर ११ जना घाइते

काठमाडौं- टुँडिखेलको भीडभाडमा च्यापिएर ११ जना घाइते भएका छन् । माघे संक्रान्तिको अवसरमा मगर र थारू समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलले जानकारी दिए ।  घाइते हुनेहरुमा दस पुरुस  र एक महिला रहेका छन् । घाइते भएका ११ जनालाई…