Khabarhub

काठमाडौंमा मनाइयो भुवो पर्व

काठमाडौं– बाजुरामा मनाइने कौरब र पाण्डवको कथामा आधारित सांस्कृतिक पर्व भुवो काठमाडौंमा पनि मनाइएको छ ।  शनिबार काठमाडौंको भृकुटिमण्डपमा दमाहा बाजाका साथ युवाले हातमा ढाल तरबार समातेर भुवो पर्व मनाएका हुन् ।  खेतीपातीको काम सकेर यहाँका स्थानीय बासिन्दा फुर्सदिला भएको समयमा खेलिने यो पर्व वीरताको गातामा आधारित छ । यो पर्वलाई विशेष गरी बाजुरा, बझाङ,…