Khabarhub

काठमाडौं महानगरको नगरसभा सुरु : ९ करोड २१ लाख रुपैयाँको कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव

काठमाडौं– काठमाडौं महानगरपालिकाको १४ औँ नगरसभा आज सुरु भएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा प्रज्ञा प्रतिष्ठान, कमलादीमा सभाको आजको बैठक बसेको हो । सभामा लैजाने प्रस्तावहरुका विषयमा आज बिहान काठमाडौँ प्लाजामा भएको २७ औँ कार्यपालिका बैठकमा छलफल भएको थियो । अहिलेसम्मको आय व्यय काठमाडौँ महानगरपालिका नगर सभाको १३ औँ अधिवेशनबाट स्वीकृत…