समाचार Archives | Page 2351 of 7997 | Khabarhub Khabarhub

टोखाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही

काठमाडौँ– टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तिजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले सार्वजनिकस्थलबाट एकसय मिटर वरपरको क्षेत्रभित्र सुर्तिजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम…