समाचार Archives | Page 236 of 8206 | Khabarhub Khabarhub

रास्वपा र राप्रपाले संसद् बहिष्कार गर्दा कहाँ हराए सत्तापक्षका सांसद ? (तस्बिरहरू)

काठमाडौं- प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजी राप्रपाको बहिष्कारकाबीच चलेको बैठकमा सांसदहरूले बजेटमाथि धारणा राखिरहेका छन् । तर, सांसदहरूका अधिकांश कुर्सी खाली छन् ।  छलफलमा रास्वपा र राप्रपाले संसद् बहिस्कार गर्दा सत्तापक्ष सांसदहरू पनि नदेखिँदा सदनमा कुर्सीहरू खाली देखिएका हुन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी