Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ। महाधिवेशन प्रज्ञा भवन कमलादीमा सुरु भएको हो । कार्यक्रममा नेकपामा सचिव नेत्रविक्रमचन्द समेत आइपुगेका छन् । कार्यक्रममा विशिष्ट अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेको महासचिव घनेश्याम भुसालको भनाइ छ । कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालले आसन ग्रहरण गरीसकेका छन् । कार्यक्रममा…