Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोज्नेहरु प्रतिगमनकारी भएको बताएका छन् । आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । एकथरी मान्छेले नेपालमा केही छैन, सबै पार्टी र नेता खत्तम छन् भन्ने भाष्य सिर्जना गर्न खोजेको भन्दै…