समाचार Archives | Page 2375 of 8005 | Khabarhub Khabarhub

दाङका पालिकामा लक्ष्यअनुसार राजस्व उठेन

देउखुरी– दाङका पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन भएकाले लक्ष्यअनुसारको राजस्व उठेको छैन । जिल्ला समन्वय समितिले बुधबार आयोजना गरेको आर्थिक वर्ष २०७९-८० को वार्षिक समीक्षा गोष्ठीमा जिल्लाका दसवटै पालिकाले प्रस्तुत गरेको प्रगति समीक्षामा नदीजन्य पदार्थबाट राजस्व उठाउने लक्ष्य र संकलनको अवस्था हेर्दा निकै दयनीय रहेको देखिएको छ । सबै पालिकाले आर्थिक वर्ष २०७९-८० मा नदीजन्य…