Live on
Your Voice, Your Power
बाँके– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आवास जोखिम बीमा लागू गर्ने भएको छ । उपमहानगरको वडा नम्बर ३ मा दुई सय १२ र वडा नम्बर ७ मा पाँच सय ३७ आवासमा जोखिम बीमा लागू गर्न लागिएको हो । जोखिम हस्तान्तरणका लागि नेपालमै पहिलोपटक नेपालगञ्ज उपमहानगरपालिकाले यस्तो कार्यक्रम लागू गर्न लागेको हो । बाक्लो बस्तीका घर तथा जोखिमयुक्त…