समाचार Archives | Page 2373 of 8005 | Khabarhub Khabarhub

दक्षिण पश्चिम पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु

इस्लामावाद– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बुधबार राति दुई समुहबीच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटना प्रान्तीय राजधानी क्वेटामा भएको थियो  । दुई समूहका सदस्यहरू बीचको मौखिक झगडा  उग्र बन्दै जाँदा उनीहरूले एकअर्का माथि गोली  प्रहार गरेको प्रहरीले जनाएको छ ।  जग्गा विवादमा झडप भएका दुवै समूह शहरका प्रभावशाली परिवारका…