Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमाथि गाउँगाउँमा शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको विकास भएपनि गाउँ रित्तिदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । सरस्वती बहुमुखी क्याम्पसको ६५औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले लोकतन्त्र पछि मुलुकको शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युत्तीकरणको क्षेत्रमा भएको विकासका बाबजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ रित्तिदै गएको भन्दै…