Live on
Your Voice, Your Power
आज पुस १० २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर २६, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । नाइजेरियामा आक्रमण : १६० जनाको मृत्यु मध्य नाइजेरियाका गाँउमा भएको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा १६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । बोक्कोस स्थित स्थानीय सरकारी क्षेत्रको गाँउ मुसुमा गोठाला र…