Live on
Your Voice, Your Power
काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र शेफिल्ड युनाइटेडले बराबरी खेलेका छन् । आज बिहान सम्पन्न खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । भिल्लाका लागि निकोलो जनिओलो तथा शेफिल्डका क्यामेरोन आर्चरले एक–एक गोल गरेका थिए । खेलको ८७औँ मिनेटमा शेफिल्डका आर्चरले गरेको सुरुवाती गोलको अग्रतालाई रोक्दै भिल्लाका निकोलोले इन्जुरी समयको…