Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल सुपर लिग (एनएसएल) मा स्पोर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीलाई हराएको छ । आज त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा इलामले ललितपुरलाई १-० गोलले हराएको होे । ललितपुरको जितमा फोडे कमाराले गोल गरे । यो जितसँगै इलाम ८ खेलमा ८ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । ललितपुर ७ खेलमा १० अङ्कसहित तालिकाको…