Khabarhub

औषधि व्यवस्था विभागद्वारा १० प्रकारका औषधि उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले विभिन्न १० प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ। विभागले मंगलबार एक सूचना जारी गर्दै औषधि मूल्यांकन समितिबाट प्राप्त रायअनुसार ती औषधिलाई उत्पादनमा रोक लगाइएको जनाएको हो ।  लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको हो। यस्तै लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन…