Live on
Your Voice, Your Power
काठमाडौँ– नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा नेपाल वायुसेवा निगमका एक अधिकृत र ६ ट्राभल्स सञ्चालकलाई पक्राउ परेका छन् । वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेलसहित अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका रामप्रसाद भण्डारी, एन्ड होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोजकुमार यादव, स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रोलेक्स ट्राभल्सका सञ्चालक…