Khabarhub

दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ– मिडिया व्यवसायी दुर्गा प्रसाईँले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’ अन्तर्गत भोलि काठमाडौँ केन्द्रित प्रदर्शनको तयारीमा रहेका प्रसाईँले आज दिउँसो २ बजे निजी निवास भक्तपुरमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । भोलि हुने प्रदर्शनको तयारी र व्यवस्थापनका बारेमा जानकारी दिनका लागि  पत्रकार सम्मेलन गर्न लागिएको उनको…