Live on
Your Voice, Your Power
काठमाडौँ- विशेष अदालतबाट भएको फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । प्रवक्ता भोला दाहालले विज्ञप्ति जारी गर्दै अख्तियारले विशेष अदालतले विभिन्न मितिमा गरेका फैसलामध्ये सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेकोसम्बन्धी दुई वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको जनाएका हुन् । शहीद स्मृति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष…