Live on
Your Voice, Your Power
काठमाडौं - फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको मंगलबार राति भएको खेलमा फ्लेमिङ्गोले क्ष्एस टयुनिसलाई २-० ले हराएको छ। समूह ‘डी’मा रहेको ब्राजिलियन टोलीका लागि १७ औँ मिनेटमा जिडी आरस्केटाले गोल गरेका थिए। ७० औँ मिनेटमा लुइस अराजियोले गोल गरे। सो समूहमा चेल्सी र लस एन्जलस पनि छन्। एक दिन अघि भएको खेलमा चेल्सीले लस एन्जलसलाई…