समाचार Archives | Page 266 of 8216 | Khabarhub Khabarhub

गण्डकी विश्वविद्यालयमा शिक्षक नियुक्ति प्रकरण : स्थायी सेवा पदपूर्तिका लागि बाटो खुल्यो 

पोखरा- गण्डकी विश्वविद्यालयमा करारमा रहेका ७८ जना शिक्षक कर्मचारीलाई स्थायी नियुक्तिको प्रक्रिया अगाडि नबढाउन माग गर्दै दर्ता भएको रिट उच्च अदालत पोखराले खारेज गरिदिएको छ । मुख्य न्यायाधीश डा रत्नबहादुर वागचन्द र न्यायाधीश मीलनकुमार राईको इजलासले सोमबार उक्त रिट खारेज गरिदिएसँग विश्वविद्यालयलाई शिक्षक र कर्मचारी स्थायी गर्ने बाटो खुलेको छ ।  ठूलो संख्यामा शैक्षिक र…