खबरहब, Author at Khabarhub | Page 3100 of 12880 Khabarhub

खबरहब


यौन दुर्व्यवहारको आरोपमा कृष्ण कँडेलविरुद्ध मुद्दा दायर

काठमाडौं– टेलिभिजन कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर भएको छ ।

फिल्म ‘मोदीबेनी’ लिएर अमर र वर्षा  दुवै उत्साहित

काठमाडौं– अभिनेत्री वर्षा सिवाकोटी करिब तीन वर्षपछि चलचित्रको मुख्य भूमिकामा देखिँदै छन् । अभिनेता अमर

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर अधिकारी

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय

चुनावीसभामा व्यक्त गरेका प्रतिवद्धताहरू पूरा हुँदैछन् : उपप्रधानमन्त्री खड्का

काठमाडौं– उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निर्वाचनका बेला कर्णालीमा भएका चुनावीसभाहरूमा व्यक्त गरेका प्रतिवद्धताहरू पूरा

२३ हजारभन्दा धेरै पाकिस्तानी नागरिक विदेशी जेलमा

इस्लामावाद- पाकिस्तानका २३ हजारभन्दा धेरै नागरिक विदेशी जेलमा रहेको पाइएको छ । पाकिस्तानको माथिल्लो सदन

दोलखामा तीन सयबढी बालबालिकालाई दादुरा-रुवेलाविरुद्धको खोप लगाइयाे 

दोलखा– सरकारले सोमबारदेखि देशका ७५ जिल्लाका बालबालिकालाई नि:शुल्क दादुरा–रुवेला विरुद्धको खोप दिन सुरु गरेको छ

राष्ट्रियसभामा आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने

काठमाडौं– राष्ट्रिय सभा पेस भएको आर्थिक वर्ष २०८१-८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’माथि चारदिन छलफल

कर्णालीका दुई पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण 

जाजरकोट– कर्णाली प्रदेशका दुई जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सङ्घ र प्रदेश सरकारको

प्यालेस्टिनी सरकारले अब्बासलाई बुझायो राजीनामा

रमल्लाह– गाजाको बदलिँदो वास्तविकतालाई ध्यानमा राख्दै ‘नयाँ राजनीतिक उपायहरू’ आवश्यक रहेको भन्दै कब्जा गरिएको पश्चिम

बजेटको सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ देखि छलफल हुने

काठमाडौं– आर्थिक वर्ष २०८१-८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१

मिटरब्याज र लघुवित्त पीडितद्वारा संसद् परिसरभित्र प्रदर्शन

काठमाडौं– मिटरब्याज र लघुवित्त पीडितहरूले संघीय संसद् भवन परिसरभित्र प्रदर्शन गरेका छन् । लघुवित्त तथा

पुनःनिर्माणसँगै तङ्ग्रिदै बझाङ

बझाङ– भूकम्पले थिलोथिलो पारेको बझाङ जिल्ला पुनःनिर्माणको पर्खाइमा छ । गत असोज १६ मा गएको

नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि

काठमाडौं– नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमबार १३.२८ अंकले बढेको सेयर बजार १९९२.३०

अध्यागमन विधेयक बहुमतले स्वीकृत भई राष्ट्रिय सभाबाट फिर्ता

काठमाडौं– संघीय संसद्, राष्ट्रियसभामा विचाराधीन ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत

डोटीमा विस्तार हुँदै चैते धानखेती

डोटी–  डोटीको शिखर नगरपालिका–३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो

इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा भारतको कब्जा

काठमाडौं– भारतले इङ्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा तेस्रो जित हासिल गरेको छ । भारतले सोमबार चौथो टेस्ट