खबरहब « Khabarhub

खबरहब


सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी– पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ ।

गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल हुन्छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक

गणतन्त्र शासकीय पद्धति र जीवनशैली पनि हो : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत

सदन अवरोधको गाँठो फुक्यो : आज संसदबाटै बजेट

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठनका लागि सरकार र प्रमुख प्रतिपक्षी

गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गरेका

संसद बैठक अघि विपक्षी दलहरूको बैठक बस्दै

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरुको बैठक आज बस्दैछ । बिहान ११ बजे

कार्यदल बैठक बस्दै, टीओआरलाई अन्तिम रुप दिइँदै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि कार्यादेश (टीओआर) तयार गर्न गठित कार्यदलको

नेपालको पहिलो बजेट ५ करोड २५ लाखको मात्र, अन्य के थियो बजेटमा ? (पूर्णपाठ)

काठमाडौं – आज संघीय संसदमा अर्थमन्त्री वर्षमान पुनले आगामि आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान १0

सरकारले आज आगामी वर्षको बजेट सार्वजनिक गर्दै

काठमाडौं– सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक बजेट सार्वजनिक गर्दैछ ।

काठमाडौंमा बिहानैदेखि वर्षा, आजको मौसम कहाँ कस्तो ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ १५ गते मंगलबार सन् २०२४ मे २८ तारिखका लागि

आज गणतन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौ– आज विभिन्न कार्यक्रम गरी देशभर गणतन्त्र दिवस मनाइँदै छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल जेठ १५ गते मंगलबार तदनुसार सन् २०२४ मे २८ तारिख।

अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित

काठमाडौं – टी-२० विश्वकप अगाडिको पहिलो औपचारिक अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको

आज २०८१ साल जेठ १५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ १५ गते मंगलबार तदनुसार सन् २०२४ मे २८ तारिख।