Khabarhub

एमाले बाग्मती प्रदेशको नेतृत्वका लागि आज मतदान

काठमाडौँ– नेकपा एमाले बागमती प्रदेश अधिवेशन अन्तर्गत आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । मतदान एमाले पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने बताइएको छ । मतदानका लागि विद्युतीय मेसिन प्रयोग गरिने एमालेले जनाएको छ । नेतृत्व चयनका लागि ११ सय ७४ जना मतदाता प्रतिनिधि रहेका छन् ।  प्रदेश अध्यक्षका लागि चारसहित उपाध्यक्ष, सचिव…