Khabarhub

अबको गन्तव्य संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालको अबको गन्तव्य संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्थाको अन्त्य भएको बताएका छन् । आज काठमाडौंमा आयोजित पार्टी संवद्ध संयोजित संगठनहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाललाई परिवर्तनकारी शक्तिको रुपमा स्थापित गर्ने दृढता समेत व्यक्त गरे । मुलुकको सम्पुर्ण क्षेत्र राजनीतिकरणको चपेटामा परेको भन्दै थापाले भ्रष्टाचाररुपी महारोगले…