Khabarhub

जिल्ला निर्वाचन कार्यालय यथावत् नै रहन्छ : अर्थमन्त्री 

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यता, आवधिक तथा स्वच्छ निर्वाचन भयरहित तवरले सम्पन्न हुनुपर्छ भन्नेमा स्पष्ट रहेको बताएका छन् । उनले भने 'निर्वाचन आयोगलाई संवैधानिक हैसियत संविधानले दिएको छ ।' प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सभामुखसँग समय लिएर बोल्दै अर्थमन्त्री डा महतले भयरहित तवरले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा सरकार स्पष्ट छ भने । उनले…