Khabarhub

बजेटबारे प्रधानमन्त्री दाहालले संसदलाई दिए जवाफ (पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा सांसदहरूले बजेटबारे उठाएको प्रश्नको जवाफ दिएका छन् । प्रधानमन्त्री दाहालले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै आफू नेतृत्वको सरकारले सुशासनको पक्षमा अभियान चलाएको दाबी गरेका छन् । उनले सांसद्हरुले गम्भीर विषयमा जोड दिनुपर्ने र सामन्य विषय र विवादमा संसदको लामो समय लिन नहुने बताए । उनले सांसद्हरुप्रति गुनासो गर्दै प्रतिनिधिसभामा…