Khabarhub

मन्त्रिपरिषदको बैठक जारी

काठमाडौँ- मन्त्रिपरिषदको बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बसिरहेको हो । बैठकमा समसामयिक विषयमा छलफल भइरहेको छ ।