Live on
Your Voice, Your Power
काठमाडाैँ - जनता समाजवादी पार्टी (जसपा)ले असोजभित्र समायोजन टुंग्याउने जनाएको छ। सुदृढीकरण तथा जागरण अभियान अन्तर्गत जिल्ला, क्षेत्र, पालिका तथा वडास्तर सम्मको पार्टी समायोजन एक महिनाभित्र टुंग्याइने जसपाले जनाएको हो। पूर्व संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जसपा गठन भएको करिब डेढवर्ष पछि पार्टी तल्लो तहमा पार्टी सामायोजन गर्न लागिएको जसपाका सप्तरीका अध्यक्ष केदारप्रसाद…