Live on
Your Voice, Your Power
काठमाडौँ - टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी ६ वर्ष पछि आज जेलमुक्त भएका छन्। पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी अवधिको जेल मिनाहा गरे पछि उनी रिहा भएका हुन्। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिए पछि बितेका ६ वर्षदेखि डिल्लीबजार कारागारमा रहेका उनी आज बिहानै जेलमुक्त भएका हुन्।…