राजनीति Archives | Page 595 of 2029 | Khabarhub Khabarhub

माओवादी पदाधिकारी बैठक सुरु

काठमाडौं– नेकपा माओवादीको पदाधिकारी बैठक सुरु भएको छ । कोटेश्वरस्थित पार्टी मुख्यालयमा पदाधिकारी बैठक सुरु भएको हो ।  बैठकमा सरकारलाई पूर्णता दिनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरूले जानकारी दिएका छन् ।