समाचार Archives | Page 5972 of 8337 | Khabarhub Khabarhub

खुला आकाशमुनि ‘प्रसव पीडा’को चित्कार !

सप्तरी- भदौरे झरी । रातको समय । आकाश सफा नै थियो । जिल्लाको प्रसिद्ध धार्मिकस्थल – शम्भुनाथ मन्दिर । शम्भुनाथ नगरपालिका–३ स्थित सो मन्दिर परिसरमा गत शनिबार रातभर एक महिला छट्पटाइ रहिन् । पुजा सामग्री बेच्न राखिएको खाटमा करिब ३०/३२ वर्षीया ती महिला प्रसव पीडाले चिच्याइरहेकी थिइन् । स्थानीयवासी सीताराम खंगले भने ,“नवजात शिशु चिच्याइरहेको…