समाचार Archives | Page 5970 of 8337 | Khabarhub Khabarhub

कांग्रेस वडा अधिवेशन : ३५ जिल्लामा सम्पन्न, दोलखाका ७४ मध्ये ७३ वडामा सर्वसम्मत

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको शुक्रबार देशभरका ३५ जिल्लामा वडा अधिवेशन भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले शुक्रबार ३८ जिल्लामा वडा अधिवेशन हुनुपर्ने भए पनि ३५ जिल्लामा अधिवेशन भएको जानकारी दिए । उनले भने, ‘हामीले पहिलो चरणमा खटाएका ३८ जिल्लामा आज अधिवेशन हुनुपर्ने हो । ३५ जिल्लामा अधिवेशन भएको जानकारी आएको छ…