Live on
Your Voice, Your Power
काठमाडौँ– विवकेशील साझा पार्टीमा समानान्तर गतिविधि नरोके कारबाही गर्ने अध्यक्ष रवीन्द्र मिश्र पक्षको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले संयोजक मिलन पाण्डे पक्षका नेताहरुलाई सचेत गराउँदै पार्टी हितविपरीत समानान्तर गतिविधि गरे कारबाही गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले बताए । त्यस्तै, बैठकले सामाजिक सञ्जालमा पार्टी र पार्टी नेतृत्वविरुद्ध…