Live on
Your Voice, Your Power
काठमाडौँ- इन्टर मिलानले सिरि ए फुटबलमा शानदार जित हात पारेको छ । शुक्रबार राति इन्टर मिलानले भिरोनालाई ३–१ गोलले पराजित गरेको खेलमा जोक्विन कोरिया डेब्यु खेलमै दुई गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले ८३औँ मिनेट र इन्ज्युरी समयमा गोल गर्दै इन्टरलाई जित दिलाए । अर्को गोल लौटारो मार्टिनेजको नाममा रह्यो । घरेलु…