समाचार Archives | Page 5990 of 8334 | Khabarhub Khabarhub

६ लाख रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न एक पक्राउ

पर्सा- प्रहरीले वीरगञ्जबाट ६ लाख रूपैयाँसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज -१ बस्ने ६० वर्षीय स्वामीनाथप्रसाद साहलाई हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बिहान साढे ९ बजे प्रहरी चौकी ईनर्वा पर्साको टोलीले वीरगञ्ज-१६ शंकराचार्य गेटमा खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । ना.८ प…