समाचार Archives | Page 5992 of 8333 | Khabarhub Khabarhub

संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्धको रिटमािथकाे सुनुवाइ संवैधानिक इजलासमा

काठमाडौँ– तत्कालिन ओली सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक नियकायमा नियुक्तिका लागि गरेका सिफारिसविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । सभामुख अग्नि सापकोटा र अधिवक्ता ओमप्रकाश अर्याललगायतले दायर गरेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । गत मंसिर अन्तिममा पहिलो पटक तत्कालिन ओली सरकारले अध्यादेश ल्याएर सभामुख र प्रमुख…