Live on
Your Voice, Your Power
काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूको बयान न्यायाधीशसमक्ष शुक्रबारदेखि सुरु हुने भएको छ। बुधबार जिल्ला अदालत काठमाडौंमा ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट न्यायाधीशसमक्ष प्रतिवादीहरूको बयान हुने भएको हो। १४ जना फरार रहेका छन् भने न्यायिक हिरासतमा रहेका १६ जनाको बयान हुनेछ। बयान सकिएपछि हुने थुनछेक बहसपछि मात्र प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा…