समाचार Archives | Page 6016 of 8325 | Khabarhub Khabarhub

माधव नेपाललाई बधाई दिँदै भट्टराईले भने- ‘एमाले थोत्रो घर’ !

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेकपा एमालेलाई थोत्र घर भन्दै नयाँ पार्टी बनाएकामा माधव नेपाललाई बधाई दिएका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत माधव नेपाललाई भनेका छन्, ‘ढिलै भए पनि थोत्रिएको पुरानो घर छाडेर नयाँ घर बनाएको’ मा नेपालसहितका नेतालाई बधाइ दिएका हुन्। उनले पार्टीहरु फुट्नुलाई सामान्यतयाः राम्रो नमानिए पनि…