समाचार Archives | Page 6034 of 8321 | Khabarhub Khabarhub

विधेयक फिर्ताको माग गर्दै नागरिक उड्ययन प्राधिकरणका कर्मचारीले आन्दोलित

काठमाडौँ– नेपाल नागरिक उड्ययन प्राधिकरणलाई टुक्रयाउने गरी विधेयक आएको भन्दै विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारीले आन्दोलनलाई जारी राखेका छन् । प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी विधेयक तयार भएको भन्दै उनीहरुले महानिर्देशक लगायतका कार्यकक्षहरुमा तालाबन्दी गरि आन्दोलन गरेका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय…