Live on
Your Voice, Your Power
एजेन्सी- नामिबियाको सरकारले ५७ वटा हात्ती बिक्री गरेको छ । खुला मूल्य बढाबढका आधारमा ती हात्तीहरू बिक्री गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। नामिबियाको वातावरण मन्त्रालयका प्रवक्ता रोमेओ मुयुन्डाले बिक्रीका लागि १७० हात्ती राखेको भएपनि ५७ वटा मात्रै बिक्री भएको जानकारी दिए। उनका अनुसार नामिबिया सरकारले गत वर्ष सन् २०२० को डिसेम्बरमा ती हात्तीहरू बिक्रीका…