Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेका नेता भीम आचार्यले पार्टी एकताको कुरा गर्नेहरूलाई बदनाम गर्ने प्रयास भएको बताएका छन् । आचार्यले एमाले एकताको पक्षमा ८ बुँदे अपील जारी गर्दै असार २७ गते भएको १० बुँदे सहमति सम्माजनक पार्टी एकताको मुख्य आधार भएको पनि बताएका छन् । उनले छलछाम र जालझेल नगरी १० बुँदे सहमतिलाई टेकेर समस्या हल गर्न…