राजनीति Archives | Page 604 of 2029 | Khabarhub Khabarhub

यस्तो बन्यो नयाँ मन्त्रिपरिषद

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा मन्त्रिपरिषद् गठन गरेका छन् । राष्ट्रपति पौडेलले गत पुस ११ गते गठित मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपधारा नौ बमोजिम मन्त्रीको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । नवगठित मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ । मन्त्रिपरिषद्ले अझै पूर्णता…