समाचार Archives | Page 6068 of 8285 | Khabarhub Khabarhub

‘कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका सामु लम्पसार पर्दैन’

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका लागि लम्पसार पर्न गठबन्धनमा सामेल नभएको जनाएका छन् । माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रती आपत्ति जनाउँदै रावलले एमाले ढाल्ने षडयन्त्रविरूद्ध उभिएको बताएका छन् । 'प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा (एमाले) लाई ढाल्ने षड्यन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको…