समाचार Archives | Page 6066 of 8286 | Khabarhub Khabarhub

दुग्ध व्यवसायीले पनि मागे कोरोनाविरुद्धको खोप

काठमाडौँ– डेरी उद्योगीहरुले दुग्ध क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । अतिआवश्यक मानिने सबै क्षेत्रलाई प्रायः खोप दिइसक्दा पनि दुग्ध व्यवसायमा कार्यरत कर्मचारीलाई प्राथामिकता नदिएको व्यवसायीहरुको गुनासो छ । नेपाल डेरी एसोसियसन नेपालकाअनुसार हाल देशभर जोखिम मोल्दै काम गर्ने किसान र उद्योग तहका कर्मचारी करिब ५ लाख ५०…