Live on
Your Voice, Your Power
काठमाडौँ– भारतमा पछिल्लो २४ घन्टामा थप ५१ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा संक्रमण पुष्टि भएको संख्या ३ करोड ८२ हजार नाघेको छ । यसै गरी पछिल्लो २४ घन्टामा थप ९६५ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै भारतमा ज्यान गुमाउनेको संख्या ३ लाख ९३ हजारभन्दा धेरै रहेको छ । संक्रमितमध्ये…