समाचार Archives | Page 6128 of 8243 | Khabarhub Khabarhub

ज्वाला सङ्ग्रौलासहित तीनजनालाई थप पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौँ– प्रहरी हिरासतमा रहेकी आफूलाई सामाजिक अभियानी बताउने ज्वाला संग्रौलासहित तीनजनालाई थप पाँच दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ । अनुसन्धानको लागि पाँच दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले शुक्रबार अनुमति दिएको हो । अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी संग्रौलासहितको उनको समूहमाथि अनुसन्धान गर्न तीन दिनको समय कम भएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट थप…