समाचार Archives | Page 6131 of 8243 | Khabarhub Khabarhub

९४३ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४३ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ७३६ कोरोना संक्रमितको आईसीयूमा र २०७ को भेन्टिलेटरमा गरी कुल ९४३ जना उपचाररत छन्। मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १४५ जना आईसीयूमा र ४५ भेन्टिलेटरमा उपचाररत छन् ।…