समाचार Archives | Page 6140 of 8239 | Khabarhub Khabarhub

आगामी महाधिवेशनमा आफूलाई सहयोग गर्न कोइराला र सिंहलाई निधिको आग्रह

काठमाडौँ– कांग्रेसको आगामी महाधिवेशनमा आफूलाई सहयोग गर्न उपसभापति विमलेन्द्र निधिले महामन्त्री डाक्टर शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई आग्रह गरेका छन् । आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारी गरेका उपसभापति निधिले महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहलाई आफ्नै निवासमा बोलाएर गरेको छलफलका क्रममा सहयोगका लागि आग्रह गरेका हुन् । छलफलका क्रममा आगामी महाविधेशनमा सभापति शेरबहादुर देउवालाई…