समाचार Archives | Page 6143 of 8238 | Khabarhub Khabarhub

‘हाम्रो टिम’ र अनामनगरबासीबीच विवाद, सार्वजनिक जग्गा कब्जा गर्न खोजेको स्थानीयको आरोप

काठमाडौँ– काठमाडौँ महानगरपालिका वडा नम्बर – २९ अनामनगरमा रहेको सार्वजनिक जग्गा 'हाम्रो टिम' नामक सामाजिक संस्थाले जबरजस्ती कब्जा गर्न लागेको भन्दै स्थानीयले विरोध जनाएका छन् । एक वर्षदेखि लकडाउनको समस्यामा परेकालाई खाना खुवाउने काम गरिरहेको हाम्रो टिमलाई सामाजिक कामका लागि प्रयोग गर्न सो जग्गा दिएको र अहिले छोड्न नमानेको स्थानीयको आरोप छ । संस्थाले सार्वजनिक…