समाचार Archives | Page 6165 of 8230 | Khabarhub Khabarhub

वैद्यको अभिव्यक्ति आपराधिक, फौजदारी कानून आकर्षित हुन्छ : एमाले

काठमाडौँ- नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्ति अन्त्यन्त गम्भीर भएको जनाएको छ । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्नेबारे वैद्यले दिएको अभिव्यक्ति आपराधिक, अत्यन्तै आपत्तिजन र निन्दनीय रहेको जनाएका छन् । वैद्यको उक्त अभिव्यक्तिलाई एमालले फौजदारी कानून आकर्षित गर्ने खालको भएको ठहर गरेको ज्ञवालीले…